भारतसंग सम्बन्ध समधुर नै हुन्छ: काग्रेस नेता उपाध्याय

अर्घाखाँची । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व भारतिय राजदुत दिपकुमार उपाध्यायले भारतसंगको सम्बन्ध सधै समधुर रहने बताए । हाम्रो भुगोलले भारतसंग झगडा नभई मिलेर जानुपर्ने बताउँदै उपाध्यायले पानीबाट नेपालले भरपुण फाईदा लिनुपर्ने बताए । भारतिय प्रधानमन्त्रि मोदी नेपालबाट सकारात्मक सोच राख्ने नेता भएकाले समधुर सम्बन्ध नेपालसंग हुनेमा आफु आसावदी रहेको जानाकारी दिए । भारतसंग … Continue reading भारतसंग सम्बन्ध समधुर नै हुन्छ: काग्रेस नेता उपाध्याय